Logo

विहार चुनाव – सत्तारुढ गठवन्धन विजयी, नीतिश कुमार पुनः मुख्यमन्त्री बन्ने



Spread the love

एजेन्सी। भारतको विहारमा भएको चुनावमा सत्तारुढ गठवन्धन विजयी भएको छ । भारतीय जनता पार्टी र जनता दल युनाइटेड जेडीयूको गठवन्धनले विहारमा चौथो पटक सरकार बनाउने गरि जीत निकालेको हो ।

विहारका भारतीय जनता पार्टीले गरेको पत्रकार सम्मेलन विहारका उपमुख्यमन्त्री शुसिल मोदीले एनडीए गठवन्धनले स्पष्ट बहुमत प्राप्त गरेको उल्लेख गर्दै नितिश कुमारको नेतृत्वमा सरकार बनाउने जनाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहारमा चुनाव जितेकोमा विहारका जनता र एनडीए गठवन्धनलाई बधाई दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्