Logo

न्युजिल्याण्डमा साना व्यवसायीलाई विषेश राहत प्याकेज



Spread the love

एजेन्सी। न्युजिल्याण्ड सरकारले साना व्यवसायीहरूका लागि विषेश राहत प्याकेज ल्याएको छ। लेबर पार्टी सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले साना व्यवसायीलाई बचाइ राख्न बलियो राहत कार्यक्रम घोषणा गरेको हो ।

सरकारले कोरोनाका कारण मर्कामा परेका साना व्यवसायीहरुलाई एक बर्षदेखि दुई बर्षसम्म व्याज मिनाहा सहुलियत दिने भएको हो ।

प्रधानमन्त्री जसिन्दा अर्डेनले साना व्यवसायीका लागि राहतको प्याकेजसँगै यसअघि दिदै आएका सहुलियतहरूको म्याद पनि पनि थप गरिएको जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्