Logo

पत्रकार ऋषि धमलालाई कोरोना रिपोर्ट



Spread the love

२३ कार्तिक, काठमाडौं । पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण पुष्टि भएको छ । रिपोर्टस क्लबका अध्यक्ष समेत रहेका धमलाले कन्ट्याक ट्रेसिङमा परेपछि स्वाब परीक्षण गराएका थिए ।

आइतबार कोरोना रिपोर्ट पोजेटिभ आएका धमला अहिले घरमै आइसोलेसनमा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्