एजेन्सी । स्वास्थ्यमा समस्या आएपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले राजिनामा दिने भएका छन् । पुटिनले स्वास्थ्यको कारण राजीनामा दिने बेलायती अखबार द सनले दाबी गरेको छ ।
समाचार अनुसार पुटिनले २०२० को अन्त्यसँगै पदबाट राजीनामा दिने सम्भावना रहेको छ ।
औपचारिक रुपमा जानकारी नगराइए पनि ६८ बर्षका पुटिनलाइ पार्किन्सन्स रोग लागेको हुनसक्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्