Logo

कोरोना संक्रमित हाँस्यकलाकार मनोज गजुरेलको अवस्था गम्भीर



Spread the love

काठमाडौं। कोभिड–१९ संक्रमित हाँस्यकलाकार मनोज गजुरेलको अवस्था गम्भीर भएको छ ।

संक्रमण होम आइसोलेशनमा बसिरहेका गजुरेलको स्वास्थ्य अवस्था गम्भीर भएपछि गत बुधबार बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना गरिएको

थप उपचारको लागि उनलाई बिहीबार आईसीयूमा सारिएको पारिवारिक स्रोतले जानकारी दियो ।

गजुरलेलाई गत कात्तिक १० गते कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्