Logo

के तपाई फोटोसप सिक्न चाहनुहुन्छ ? यसरी हुँदैछ निःशुल्क अनलाइन तालिम



Spread the love

काठमाडौं । फोटोसप सिक्न चाहनेले घरमा बसि बसि सिक्न सकिनेछ । नाेभेम्बर ९ देखि १३ सम्म हुने फोटोशप भर्चुअल समिट २ मा विज्ञबाट नि:शुल्क फाेटाेशप तालिम दिइने भएकाे छ ।

एडाेबको प्रायोजनमा हुन लागेको उक्त समिटमा दुई दशकदेखि फोटोग्राफी तथा रिटचमा काम गर्दै आइरहेका प्रशिक्षक डेभ क्रसकाे मुख्य प्रस्तुति हुनेछ ।

पाँच दिने तालिममा ३० घण्टाको प्रशिक्षण कक्षा हुनेछ ।

उक्त प्रशिक्षणमा नयाँदेखि व्यवसायिक रूपमा काम गरिरहेका सबै प्रकारका फोटोसप प्रयोगकर्ता सहभागी हुन मिल्ने एडोबले उल्लेख गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्