Logo

नेपाली राष्ट्रिय फुटबल टोलि बंगलादेशतर्फ प्रस्थान



Spread the love

२० कार्तिक, काठमाडौं। बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलि त्यसतर्फ प्रस्थान गरेको छ । २५ खेलाडीसहित ३४ सदस्सीय नेपाली टोली आज बिहान बंगलादेश गएको हो ।

नेपाली टोलीलाई अखिल नेपाल फुटवल संघ ‘एन्फा’ले बुधबार नै विदाई गरिसकेको छ ।

नेपालले बाल गोपाल महर्जनको प्रशिक्षणमा कात्तिक २८ र मंसिर २ गते बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्