Logo

र्यापर भिटेनलाई पक्राउ नगर्न अदालतको आदेश



Spread the love

१८ कात्तिक, काठमाडौं । र्यापर भिटेन उर्फ समिर घिसिङ लाई पक्राउ नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ । न्यायाधीश नहकुल सुवेदीको इजलासले भिटेनलाई धरपकड नगर्न प्रहरी प्रधान कार्यालय र साइबर ब्युरोको नाममा अन्तरिम आदेश समेत जारी गरेको छ ।

यसअघि गीत गाएर विवादमा मुछिएपछि भिटेन प्रहरीले पक्राउ गर्नुअघि नै उच्च अदालत पाटनमा हाजिर भएका थिए।

प्रतिक्रिया दिनुहोस्