Logo

नेपालमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु



Spread the love

१७ कार्तिक, काठमाडौं। कोरोना संक्रमणबाट नेपालमा थप चार जनाको ज्यान गएको छ ।

चितवनको भरतपुर अस्पतालमा उपचाररत भरतपुर महानगरपालिकाका ७९ वर्षीय पुरुष र धादिङको निलकण्ठ नगरपालिकाका ६१ वर्षीया महिलाको मृत्यु भएको हो ।

त्यस्तै मोरङको कोशी अस्पतालमा विराटनगर महानगरपालिका–३ का ७० वर्षीय पुरुष र नोबेल शिक्षण अस्पतालमा झापाको दमक नगरपालिका–२ का ७२ वर्षीय पुरुषको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्