एजेन्सी। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक टेड्रोस एडनम गेब्रेयसिस क्वारेन्टिनमा बसेका छन् । आफूसँग सम्पर्कमा रहेका एक व्यक्तिमा आइतबार कोरोना पुष्टि भएपछि उनी सेल्फ क्वारेन्टिनमा बसेका हुन् ।
आफू स्वस्थ रहेको र कुनै लक्षण नरहेको उनले ट्वीटमार्फत जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्