एजेन्सी। फ्रान्सका राष्ट्रपति एम्यानुएल म्याक्राेंनले दोस्रोपटक देशव्यापी लकडाउनको घोषणा गरेका छन् । कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि नोभेम्बर भरीका लागि लकडाउन घोषणा गरिएको हो ।
शुक्रबारबाट लागू हुने यो नयाँ प्रतिबन्ध अन्तर्गत मानिसहरू अत्यावश्यकीय काम र उपचारका लागि मात्रै घरबाट बाहिर निस्किन पाउने छन् ।
फ्रान्समा अहिले दैनिक ५० हजार नयाँ संक्रमितहरू देखिएको बताइएको
प्रतिक्रिया दिनुहोस्