Logo

आजबाट प्रशिक्षणमा फर्कदै नेपाली राष्ट्रिय फुटबल टोलि



Spread the love

१३ कार्तिक, काठमाडौं। बाल गोपाल महर्जनको प्रशिक्षणमा नेपाली राष्ट्रिय फुटबल टोलिले आजबाट अभ्यास सुरु गर्दैछ । कोरोना संक्रमणका कारण लामो समयदेखि अबरुद्ध प्रशिक्षण आजबाट सुरु हुने भएको हो ।

विश्वकप छनोटको दोस्रो चरण तयारीका क्रममा बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि प्रशिक्षण गर्न लागिएको हो ।

पहिलो दिनको प्रशिक्षण त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपरान्ह दुई बजेपछि हुने अखिल नेपाल फुटबल संघ ‘एन्फा’ले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्