काठमाडाैँ । नेपाली समाजमा शरिरमा नीलो ढाम देखियो भने बोक्सीले टोकेको भन्ने मान्यता छ । यसकम कति सत्यता छ त ?
शरिरमा हुने नीलो ढाम बोक्सीले टोकेको नहुने स्वास्थ्यकर्मीहरूले बताएका छन् । उनीहरूका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि त्यस्ता दागहरू देखिन्छन् ।
के कारणले शरिरमा नीलो ढाम देखिन्छ त ?
-छालामा चोट
-खानामा पोषण तत्वको कमि
-क्यान्सर र किमोथेरापीका कारण
-औषधी सेवनका कारण
-बढ्दो उमरका कारण
-वंशाणुगत रोग हिमोफिलियाका कारण
-थ्रम्बोफिलियाको समस्याका कारण
-वोन विलिब्रान्ड रोगका कारण
प्रतिक्रिया दिनुहोस्