Logo

कात्तिक ७ गते भित्र क्लिन फिड लागू गर्न सरकारको निर्देशन



Spread the love

२८ असोज, काठमाडौं। सरकारले कात्तिक ७ गते भित्र क्लिन फिड लागु गर्न नेपाल केवल टेलिभिजन महासंघ लगायतका संघ संस्थाहरुलाई निर्देशन दिएको छ ।

सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै २०७७ कार्तिक ७ गतेभित्र विज्ञापनरहित(क्लिन फिड) प्रसारण गर्न निर्देशन दिएको हो ।

निर्देशनलाई बेवास्ता गरेमा कानुन बमोजिम कारवाही हुने चेतावनी समेत मन्त्रालयले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्