Logo

कति छ आज नेपाली बजारमा सुनको मुल्य



Spread the love

२८ असोज, काठमाडौं । निरन्तर उकालो लागेको सुनको भाउ अघिल्लो दिनका तुलनामा आज सुनको मूल्य घटेको छ ।

बुधबार छापावाल सुन प्रतितोलामा ६ सय रुपैयाँले घटेर ९४ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन तोलाको मूल्य ९४ हजार रहेको छ । मंगलबार पनि सुन तोलामा ५ सय रुपैयाँले कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार चाँदी प्रतितोलामा २० रुपैयाँले घटेर १ हजार २ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्