Logo

२४ घण्टा यता विश्वभर कोरोना भाइरसबाट कहाँ कतिको मृत्यु ?



Spread the love

२८ असोज, एजेन्सी । चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गत हप्तासम्म सामान्य रहेको अहिले कोरोना तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ ।

वर्ल्डोमिटरका अनुसार अहिले कोरोना भाइरस २१५ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर १० लाख ९० हजार १ सय ९३ जनाको मृत्यु भएको छ भने ३ करोड ८३ लाख ४७ हजार भन्दा बढी संक्रमित भएका छन् । २ करोड ८८ लाख ४० हजार उपचारपछि निको भएका छन् भने नेपालमा कोरोनाबाट पनि ६६३ जनाको मुत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभर ४ हजार ९ सय ८८ जनाको मृत्यु भएको छ भने ३ लाख १३ हजार नयाँ संक्रमित थपिएका छन् । अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो :

अमेरिका -८२३
ब्राजिल -३५४
रसिया -२४४
स्पेन -८०
इटली -४१
जर्मनी -१९
भारत -७२३
बेलायत -४३
चिलि -१७
इरान -२५४
अर्जेन्टिना -३८६
पाकिस्तान -८
साउदी अरेबिया -१९
टर्की -६२
मेक्सिको -१६४
पेरु -६२
फ्रान्स -११७
बंगलादेश -२२
युक्रेन -१०७
इजरायल -३४
क्यानडा -१७
दक्षिण अफ्रिका -१६५
कोलम्बिया -१५६
इजिप्ट -९
डोमोसियन रिपब्लिक -४
इराक -५८
फिलिपिन्स -४०
इन्डोनेसिया -९२
बोलिभिया -१८
होन्डुरस -९
भेनेजुयला- ६
बहराइन -५
ग्वाटेमाला -२३
स्विडेन -६
नेपाल -१८
कुबेत -८
युएई -२
ओमान -७
नेदरल्याण्ड -३५
जापान -५
कोस्टारिका -१६
चेक्भिया -५५
पानामा -९
पोर्चुगल -१६
अर्मेनिया -६
अल्जेरिया -९
स्विजरल्याण्ड -४
अजरबैजान -३
उव्जेकिस्तान -३
नाइजेरिया -१
माल्दोभ -१७
इथियोपिया -४
बेलारुस -५
केन्या -१०
आयरल्याण्ड -३
अफगानिस्तान- १
लिबिया -१२
सर्बिया -२
डेनमार्क -३
पोल्याण्ड -६३
प्यालेस्टाइन -४
एल साल्भाडोर -५
बोस्निया -११
लेबनान -१३
किर्गिस्तान- २
घाना -२
पाराग्वे -१२
हंगेरी -२८
बुल्गेरिया -८
दक्षिण कोरिया -१
ग्रिस- ६
क्रोएसिया- ३
नर्वे- १
जोर्डन -१८
नर्थ मेसोडोनिया- ३
अल्वानिया -५
मलेसिया- ४
म्यानमार- २९
मोन्टेग्रो -२
जर्जिया -९
मोजाबिक्यू- १
युगान्डा -१
स्लोभेनिया- ४
काबो भेर्डे -२
ग्वाटेलौपा -१९
अंगोला -३
लिथुवानिया- ३
मलावी -१
इस्वातिनि -१
निकारगुवा -१
बहमास- १
गुयना -२
लाटभिया- १
मार्टिनिक्यू- २
टोगो- १
सिरिया -३
माल्टा -१
(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्