Logo

कति छ आज नेपाली बजारमा सुनको मुल्य



Spread the love

२७ असोज, काठमाडौं । निरन्तर उकालो लागेको सुनको भाउ अघिल्लो दिनका तुलनामा आज सुनको मूल्य बढेको छ ।

आइतबार सुन प्रतितोलामा ८ सय रुपैयाँले बढेर ९५ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ । शुक्रबार सुन तोलाको ९४ हजार ८ सय रुपैयाँको कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार चाँदी प्रतितोलामा ४० रुपैयाँले बढेर एक हजार २ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्