Logo

मध्यरातमा डाक्टर केसी र सरकारबीच सम्झाैता, के के भयो सम्झाैता?



Spread the love

२५ असोज, काठमाडाैँ । डाक्टर गोविन्द केसी र सरकारबीच ८ बुँदे सहमति भएको छ । चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै अनशनरत प्रा.डा. गोविन्द केसी र सरकारबीच मध्यरातमा ८ बुँदे सहमति भएको हो ।

सरकारसँग सम्झाैता भएसँगै डाक्टर केसीले आइतबार बिहान साढे ९ बजे अनशन तोड्ने तयारी भएको छ ।

शनिबार सरकारी वार्ता टोलीले प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री गिरिराजमणि पोखरेलसँग छलफल गरेपछि सहमति जुटेको हो ।

यस्तो छ सहमतीपत्र

प्रतिक्रिया दिनुहोस्