६ असोज, काठमाडौं । मंगलबार सुनको मूल्य तोलामा १७०० रुपैयाँ घटेको छ । सुनको भाउ मंगलबार घटेर ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवासयी महासंघले जनाएको छ ।
सोमबार तोलामा ९७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य मंगलबार घटेर तोलामा १२३० रुपैयाँमा कारोबार भएको हो ।
प्रतिक्रिया दिनुहोस्