३१ साउन, एजेन्सी – महेन्द्र सिंह धोनीले सन्यासको घोषणा गरेको केही समयपछि नै भारतीय दिग्गज क्रिकेटर सुरेश रैनाले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन् ।
महेन्द्र सिंह धोनीले सन्यास घोषणा गरेको केही समयमै रैनाले पनि सन्यासको घोषणा गरेका हुन् ।
रैनाले क्रिकेटमा स्थान दिएकोमा भारतीय राष्ट्रिय टोलीलाई धन्यवाद दिएका छन् । उनले इन्स्टाग्रामबाट सन्यास लिएको घोषणा गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्