Logo

प्रधानमन्त्री ओलि भन्छन्, “सरकारको प्रयासले मात्रै कोरोना नियन्त्रणमा आउदैन”



Spread the love

२० साउन काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको प्रयासले मात्रै कोरोना नियन्त्रण नआउने बताएका छन् ।

बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले संकटलाई विरोध गर्ने अवसरका रूपमा नलिन पनि आग्रह गरेका छन् ।

प्रधानमन्त्रीले छलफलमा कोरोना नियन्त्रणका लागि सरकारले गर्ने कामले मात्र नपुग्ने भन्दै जनतामा चेतना जति बढाउन सक्यो कोरोनासँग लड्न त्यति सजिलो हुने धारणा राखेको एक सहभागीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्