काठमाडाैँ। फुटबल मैदानमा खेलाडीले अर्का खेलाडी या अफिसियलका अगाडि जानिजानी खोकेमा सिधै रातो कार्ड दिइने छ।
अन्तर्राष्ट्रिय फुटबल एसोसिएशन बोर्ड (आइफाब)ले सोचविचार गरेर वा नियतबस अरु खेलाडी वा खेल पदाधिकारीतर्फ फर्केर खोक्ने खेलाडीलाई रातो कार्ड दिने व्यवस्था गरेको हो ।
त्यसरी खोक्नुलाई अपमानजनक, अश्लिल वा दुर्व्यवहारजन्य व्यवहारको प्रयोग सरह लिइने छ ।
प्रतिक्रिया दिनुहोस्