Logo

नापी कार्यालयका दुई जना कर्मचारी सहित दुई जाना नर्समा पनि देखियो काेराेना संक्रमण



Spread the love

१८ साउन, विराटनगर । विराटनगरपमा आइतबार थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका, दुई स्टाफ नर्स, दुई नापी कार्यालयका कर्मचारीसहित ४ महिला र ८ पुरुष छन् ।

आइतबार कोशी अस्पताल विराटनगरमा परीक्षण गर्दा दुई जना कर्मचारीमा संक्रमण पुष्टि नापी कार्यालय विराटनगरका निमित्त प्रमुख गणपति साहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्