Logo

हालसम्म नेपालमा: कुन जिल्लामा कति कोरोना संक्रमित ?



Spread the love

१६ साउन, काठमाडौँ। विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक महिना यता नेपालमा संक्रमण निकै देखिएको छ ।

अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका सबै ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् ।

आज बिहान शुक्रबार कुनै पनि कोरोना संक्रमण भेटिएका छैन भने हिजो बुधबार २७४ संक्रमण भएका मध्य १५ जिल्लामा कोरोना पुष्टि भएको छ ।

२४ घण्टा याता २७४ जना कोरोना संक्रमण देखिएका मध्य पर्सामा ४९ जना, काठमाडौंका ४१, बाँकेमा २० जना, नवलपरासी पूर्वमा १६ जना, धनुषामा १४, बारा र स्याङ्जामा १२/१२ जना, झापा र दैलेखमा १०/१० जना, सुर्खेतमा ९ जना, बर्दियामा ८ जना, महोत्तरी, बागलुङमा ६/६ जना,  कैलालीमा ५ जना, धादिङ र सर्लाहीमा ४/४, कास्की, लमजुङ र तनहुँ, दाङ र सल्यानमा ३/३ जना, भक्तपुर, ललितपुर, सुनसरी, मोरङ, उदयपुर, रौतहट, सप्तरी, प्युठान, नुवाकोट, कञ्चनपुर र डडेल्धुरामा २/२ जना, खोटाङ, दोलखा, चितवन र नवलपरासी, गोरखा, अर्घाखाँची, कपिलवस्तु, रुपन्देही प्युठान, मुगु, जाजरकोट र दार्चुलामा १/१ जनामा संक्रमण देखिएको छ ।

यससँगै कुल संक्रमितको संख्या १९ हजार २७३ पुगेको छ । उनीहरुमध्ये ५४ जनाको मृत्यु भएको छ भने १४ हजार २ सय २१ जना निको भएका छन् । यो तथ्यांक तयार पार्दासम्मको अपडेट:

झापा– ३५३
मोरङ– २९७
सुनसरी– १३४
उदयपुर– ९४
इलाम– ३९
पाँचथर– ८
तेह्रथुम– ८
धनकुटा– १६
भोजपुर– ६
खोटाङ– १६
ओखलढुङ्गा– २३
सोलुखुम्बु– ८
शंखुवासभा– ६
ताप्लेजुङ– १५
पर्सा– ३७१
बारा– २०६
रौतहट– १५१४
सर्लाही– ७७१
मोहत्तरी– ८३७
धनुषा– ६८८
सिराहा– २५१
सप्तरी– ४६५
चितवान– १२३
धादिङ– १४९
रसुवा– ११
नुवाकोट– ३६
सिन्धुपाल्चोक– ६९
दोलखा– ११
रामेछाप– ३८
काभ्रेपलाञ्चोक– २२
ललितपुर– ५२
भक्तपुर– ९३
काठमाडौँ– ३९१
सिन्धुली– २१
मकवानपुर– ४४
गण्डकी प्रदेश
पूर्वी नवलपरासी– ३५६
तनहुँ– १८१
स्याङ्जा– २७६
पर्वत– १००
बाग्लुङ– २४७
कास्की– १२१
लमजुङ– ११४
गोरखा– १२५
मनाङ– १
मुस्ताङ– १
म्याग्दी– ४८
पश्चिम नवलपरासी– १३०
रुपन्देही– ३४८
पाल्पा– ५६८
कपिलवस्तु– ८०८
अर्घाखाँची– ३४४
गुल्मी– ३६९
प्यूठान– ३३८
दाङ– ६९४
रोल्पा– ७३
पूर्वी रुकुम– १२
बाँके– ४३७
बर्दिया– २३९
सल्यान– २६९
सुर्खेत– ५७९
दैलेख– ९६३
जाजरकोट– २७
पश्चिम रुकुम– ३८
कालिकोट– ७३
जुम्ला– ४९
डोल्पा– ५
मुगु– ११
हुम्ला– ४
कैलाली– १०२३
कञ्चनपुर– ५३५
डडेल्धुरा– ३०५
डोटी– ७७४
अछाम– ६७८
बाजुरा– ६१९
बझाङ– १८२
बैतडी– २८५
दार्चुला– २२

प्रतिक्रिया दिनुहोस्