Logo

२४ घण्टा यता विश्वभर कोरोना भाइरसबाट कहाँ कतिको मृत्यु ?



Spread the love

१६ साउन, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गत हप्तासम्म सामान्य रहेको अहिले कोरोना तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ ।

अहिले कोरोना भाइरस २१५ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर ६ लाख ७५ हजार ७ सय ६४ जनाको मृत्यु भएको छ भने १ करोड ७४ लाख ५३ हजार बढी संक्रमित भएका छन् । १ करोड ९ लाख २५ हजार उपचारपछि निको भएका छन् भने नेपालमा कोरोनाबाट पनि ५२ जनाको मुत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभर ६ हजार २ सय १८ जनाको मृत्यु भएको छ भने २ लाख ७७ हजार नयाँ संक्रमित थपिएका छन् । अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो :

अमेरिका -१४६४
ब्राजिल -११८९
रसिया -१२९
बेलायत -३८
इटली -३
भारत -७८३
इरान -२२६
चिली -९९
स्पेन -२
पाकिस्तान -३२
साउदी अरेबिया -२६
मेक्सिको -४८५
टर्की -१५
बंगलादेश -४८
जर्मनी -९
फ्रान्स -१६
बेलारुस -५
कुबेत -१
कतार -२
युक्रेन -२३
बेल्जियम- ३
दक्षिण अफ्रिका -३१५
कोलम्बिया -३५६
इक्वेडर -३४
स्विडेन -९
फिलिपिन्स -२३
ओमान- ९
इजिप्ट -४६
इन्डोनेसिया -८३
पानामा -२३
यूएई -२
अर्जेन्टिना -१५३
क्यानडा -१२
इराक -६८
डेमोसियन रिपब्लिक -२३
इजरायल -९
पोर्चुगल -२
रोमानिया -३५
नाइजेरिया -५
अर्मेनिया -५
होन्डुरस -४५
बहराइन -२
बोलिभिया -८८
अल्जेरिया -१४
आयरल्याण्ड -१
उव्जेकिस्तान- ५
मोरक्को -१२
अस्ट्रिया -२
केन्या -१४
नेपाल -३
सर्बिया-१२
किर्गिस्तान -१७
स्विजरल्याण्ड -१
जापान -३
अजरबैजान -३
ग्वाटेमाला -३२
पोल्याण्ड -१५
प्यालेस्टाइन -१
नर्थ मेसोडोनिया -४
बुल्गेरिया -६
बोस्निया -१२
कोस्टा रिका- ७
भेनेजुयला -४
अस्ट्रेलिया -१३
डेनमार्क -१
इथियोपिया -१०
चेक्भिया -५
एल साल्भाडोर -९
आईभरी कोस्ट -१
सेनेगल -४
डिआरसी -५
हाइटी -१
मौरिटानिया- १
अल्वानिया- ४
जाम्बिया -३
क्रोएसिया -३
मलावी -४
माल्दिभ्स -१
पाराग्वे -१
लेबनान- २
हङकङ- १
जिम्बाबे -१२
नामिबिया -१
सिरिया -१
बहमास -३
यमन -२
लाईबेरिया -१
अंगोला -३
(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्