१५ साउन, काठमाडौँ। विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक महिना यता नेपालमा संक्रमण निकै देखिएको छ ।
अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका सबै ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् ।
आज बिहान बुधबार कुनै पनि कोरोना संक्रमण भेटिएका छैन भने हिजो सोमबार ३११ संक्रमण भएका मध्य १५ जिल्लामा कोरोना पुष्टि भएको छ ।
२४ घण्टा याता २१० जना कोरोना संक्रमण देखिएका मध्य डोटीका ५२, पर्साका ३४, स्यङजाका २६, काठमाडौका १४, महोत्तरीका १३, धनुषाका १२,बागलुङका ७, मोरङ, कैलाली, कञ्चनपुरका ८/८, धादिङका ७, कपिलवस्तु, नवलपरासी, बैतडी,सप्तरीका म्याग्दी २/२ , रौतहट, भक्तपुर, महोत्तरी, तनहुँ, सुनसरी, सर्लाहीका, सुर्खेतका १/१ जनामा संक्रमण पुष्टि भएको हो।
यससँगै कुल संक्रमितको संख्या १९ हजार २७३ पुगेको छ । उनीहरुमध्ये ४९ जनाको मृत्यु भएको छ भने १४ हजार २१ जना निको भएका छन् । यो तथ्यांक तयार पार्दासम्मको अपडेट:
झापा– ३४३
मोरङ– २९५
सुनसरी– १३२
उदयपुर– ९२
इलाम– ३९
पाँचथर– ८
तेह्रथुम– ८
धनकुटा– १६
भोजपुर– ६
खोटाङ– १५
ओखलढुङ्गा– २३
सोलुखुम्बु– ८
शंखुवासभा– ६
ताप्लेजुङ– १५
पर्सा– ३२२
बारा– १९४
रौतहट– १५१२
सर्लाही– ७६७
मोहत्तरी– ८३१
धनुषा– ६७४
सिराहा– २५१
सप्तरी– ४६३
चितवान– १२२
धादिङ– १४५
रसुवा– ११
नुवाकोट– ३४
सिन्धुपाल्चोक– ६९
दोलखा– १०
रामेछाप– ३८
काभ्रेपलाञ्चोक– २२
ललितपुर– ५०
भक्तपुर– ९१
काठमाडौँ– ३५०
सिन्धुली– २१
मकवानपुर– ४४
गण्डकी प्रदेश
पूर्वी नवलपरासी– ३४०
तनहुँ– १७८
स्याङ्जा– २६४
पर्वत– १००
बाग्लुङ– २४१
कास्की– ११८
लमजुङ– १११
गोरखा– १२४
मनाङ– १
मुस्ताङ– १
म्याग्दी– ४८
पश्चिम नवलपरासी– १२९
रुपन्देही– ३४७
पाल्पा– ५६८
कपिलवस्तु– ८०७
अर्घाखाँची– ३४३
गुल्मी– ३६९
प्यूठान– ३३५
दाङ– ६९१
रोल्पा– ७३
पूर्वी रुकुम– १२
बाँके– ४१७
बर्दिया– २३१
सल्यान– २६३
सुर्खेत– ५७०
दैलेख– ९५३
जाजरकोट– २६
पश्चिम रुकुम– ३८
कालिकोट– ७३
जुम्ला– ४९
डोल्पा– ५
मुगु– १०
हुम्ला– ४
कैलाली– १०१९
कञ्चनपुर– ५३३
डडेल्धुरा– ३०३
डोटी– ७७४
अछाम– ६७८
बाजुरा– ६१९
बझाङ– १८२
बैतडी– २८५
दार्चुला– २१