Logo

२४ घण्टा यता विश्वभर कोरोना भाइरसबाट कहाँ कतिको मृत्यु ?



Spread the love

१५ साउन, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गत हप्तासम्म सामान्य रहेको अहिले कोरोना तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ ।

अहिले कोरोना भाइरस २१५ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर ६ लाख ६९ हजार २ सय ४१जनाको मृत्यु भएको छ भने १ करोड ७१ लाख ७० हजार बढी संक्रमित भएका छन् । १ करोड ६ लाख ८० हजार उपचारपछि निको भएका छन् भने नेपालमा कोरोनाबाट पनि ५१ जनाको मुत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभर६ हजार ७ सय ६९ जनाको मृत्यु भएको छ भने २ लाख ८४ हजार नयाँ संक्रमित थपिएका छन् । अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो :

अमेरिका -१४२८
ब्राजिल -१५५४
रसिया -१६९
बेलायत -८३
इटली -६
भारत -७७९
इरान -१९६
चिली -३८
स्पेन -५
पाकिस्तान -२७
साउदी अरेबिया -२७
मेक्सिको -८५४
टर्की -१४
बंगलादेश -३५
जर्मनी- ५
फ्रान्स -१५
बेलारुस -५
कुबेत -२
युक्रेन -२१
बेल्जियम -११
दक्षिण अफ्रिका -२४०
कोलम्बिया -३८०
इक्वेडर -३९
स्विडेन -९
फिलिपिन्स- १६
ओमान -१०
इजिप्ट -३७
इन्डोनेसिया -७४
कतार -२
पानामा- २५
नेदरल्याण्ड -२
अर्जेन्टिना -१०९
क्यानडा -५
इराक -६८
डेमोसियन रिपब्लिक -२२
इजरायल -५
पोर्चुगल -३
रोमानिया -३०
नाइजेरिया -५
अफगानिस्तान -१
घाना -७
अर्मेनिया -४
बहराइन -३
होन्डुरस -४८
बोलिभिया -७३
अल्जेरिया -१२
माल्दोभ -६
उव्जेकिस्तान -५
मोरक्को -७
अस्ट्रिया -३
केन्या -१२
सर्बिया -७
किर्गिस्तान -१८
स्विजरल्याण्ड -१
जापान -३
अजरबैजान -८
ग्वाटेमाला -५३
पोल्याण्ड -१२
प्यालेस्टाइन -१
नर्थ मेसोडोनिया- ५
बुल्गेरिया -१३
बोस्निया -१९
कोस्टा रिका -८
अस्ट्रेलिया- ९
डेनमार्क -१
इथियोपिया -१४
एल साल्भाडोर -१३
आईभरी कोस्ट -१
मडागास्कर -६
सेनेगल -२
डिआरसी -२
अल्वानिया -२
जाम्बिया -४
लक्जमवर्ग- १
क्रोएसिया -१
पाराग्वे -१
लेबनान -१
लिब्या -९
मोन्टेग्रो -२
हङकङ -१
मोयन्टे -१
जिम्बाबे -१
इस्त्वातिनी -१
काबो भर्डे -१
नामिबिया -१
सिरिया -१
सियरा लियोनी -१
यमन -१
सुरीनाम -२
जर्जिया -१
अंगोला -१
साओ टोमी एण्ड प्रिन्सेस- १
लोसेथो- १
पपुवा न्यू गिनि -१

(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्