१५ साउन, काठमाडौं – कोरोना भाइरसको कारण बन्द रहेको सुनचाँदी अहिले सबैभन्दा महँगो भएको छ ।
नेपाली बजारमा आज छापावाला सुन तोलामा ९८ हजार ५ सयमा २ कारोबार भईरहेको छ । नेपाल सुनचादी व्यवसायी महासंघले जनाए अनुसार तेजावी सुनको मुल्य तोलाको ९८ हजार ६५ रूपैँया रहेको छ ।
आज चादी १२ सय २४ मा कारोबार भईरहेको छ ।
महँगो धातुमध्ये सुनको मुल्य अहिलेसम्म कै धेरै रहेको छ ।
प्रतिक्रिया दिनुहोस्