Logo

हालसम्म नेपालमा: कुन जिल्लामा कति कोरोना संक्रमित ?



Spread the love

१४ साउन, काठमाडौँ। विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक महिना यता नेपालमा संक्रमण निकै देखिएको छ ।

अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका सबै ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् ।

आज बिहान बुधबार कुनै पनि कोरोना संक्रमण भेटिएका छैन भने हिजो सोमबार ३११ संक्रमण भएका मध्य १५ जिल्लामा कोरोना पुष्टि भएको छ ।

२४ घण्टा याता ३११ जना कोरोना संक्रमण देखिएका मध्य डोटी ५८, काठमाडौं ४८, कपिलबस्तु ३४,अझाम २६, कैलाली, स्याङ्जा १८/१८, मोरङ १७ सप्तरी १५, पर्सा १४ धनुषा, ९ मोहत्तरी ८,दांग ६, बारा,नवलपुर ५/५, ललितपुर, सिन्धुपाल्चोक ४/४ ,बाँके, झापा,सुर्खेत, बझाङ ३, नवलपरासी, रुपन्देही, कास्की, लमजुङ २/२, ओखलढुंगा, इलाम, भक्तपुर नुवाकोट, गोरखा, रौतहट, दार्चुला, मकवानपुर, कन्चनपुर, दैलेख, रामेछाप सर्लाही १/१ जनामा कोरोना संक्रमण देखिएका छ ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या १९ हजार ५३ पुगेको छ । उनीहरु मध्ये ४८ जनाको मृत्यु भएको छ भने १३ हजार ८७५ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्र विभिन्न आइसोलेसन सेन्टरबाट १७५ जना डिस्चार्ज भएका थिए । यो तथ्यांक तयार पार्दासम्मको अपडेट:

झापा– ३४३
मोरङ– २८७
सुनसरी– १३१
उदयपुर– ९२
इलाम– ३९
पाँचथर– ८
तेह्रथुम– ८
धनकुटा– १६
भोजपुर– ६
खोटाङ– १५
ओखलढुङ्गा– २३
सोलुखुम्बु– ८
शंखुवासभा– ६
ताप्लेजुङ– १५
पर्सा– २८८
बारा– १९४
रौतहट– १५११
सर्लाही– ७६६
मोहत्तरी– ८१७
धनुषा– ६६२
सिराहा– २५१
सप्तहरी– ४६१
चितवान– १२२
धादिङ– १३८
रसुवा– ११
नुवाकोट– ३४
सिन्धुपाल्चोक– ६९
दोलखा– १०
रामेछाप– ३८
काभ्रेपलाञ्चोक– २२
ललितपुर– ५०
भक्तपुर– ९०
काठमाडौँ– ३३६
सिन्धुली– २१
मकवानपुर– ४४
गण्डकी प्रदेश
पूर्वी नवलपरासी– ३४०
तनहुँ– १७७
स्याङ्जा– २३८
पर्वत– १००
बाग्लुङ– २३४
कास्की– ११८
लमजुङ– १११
गोरखा– १२४
मनाङ– १
मुस्ताङ– १
म्याग्दी– ४६
पश्चिम नवलपरासी– १२७
रुपन्देही– ३४७
पाल्पा– ५६८
कपिलवस्तु– ८०५
अर्घाखाँची– ३४३
गुल्मी– ३६९
प्यूठान– ३३५
दाङ– ६९१
रोल्पा– ७३
पूर्वी रुकुम– १२
बाँके– ४१७
बर्दिया– २३१
सल्यान– २६३
सुर्खेत– ५६९
दैलेख– ९५३
जाजरकोट– २६
पश्चिम रुकुम– ३८
कालिकोट– ७३
जुम्ला– ४९
डोल्पा– ५
मुगु– १०
हुम्ला– ४
कैलाली– १०११
कञ्चनपुर– ५१५
डडेल्धुरा– ३०३
डोटी– ७१२
अछाम– ६७८
बाजुरा– ६१९
बझाङ– १८२
बैतडी– २८३
दार्चुला– २१

प्रतिक्रिया दिनुहोस्