Logo

२४ घण्टा यता विश्वभर कोरोना भाइरसबाट कहाँ कतिको मृत्यु ?



Spread the love

१४ साउन, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गत हप्तासम्म सामान्य रहेको अहिले कोरोना तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ ।

अहिले कोरोना भाइरस २१५ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर ६ लाख ६२ हजार ४ सय ८० जनाको मृत्यु भएको छ भने १ करोड ६८ लाख ८३ हजार बढी संक्रमित भएका छन् । १ करोड ४ लाख ४९ हजार उपचारपछि निको भएका छन् भने नेपालमा कोरोनाबाट पनि ४५ जनाको मुत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभर ५ हजार ५ सय ६६ जनाको मृत्यु भएको छ भने २ लाख ४७ हजार नयाँ संक्रमित थपिएका छन् ।अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो :

अमेरिका -१२४४
ब्राजिल -९५५
रसिया -१५०
बेलायत -११९
इटली -११
भारत -७७६
इरान -२३५
चिली -५३
स्पेन -२
पाकिस्तान -२३
साउदी अरेबिया -२९
मेक्सिको -३४२
पेरु -१९४
टर्की -१५
बंगलादेश -३५
जर्मनी -२
फ्रान्स -१४
बेलारुस -५
कुबेत -४
युक्रेन -१३
बेल्जियम -१
दक्षिण अफ्रिका -१९०
कोलम्बिया -२९७
इक्वेडर -५२
स्विडेन -१०
फिलिपिन्स -४
ओमान -९
इजिप्ट -३९
इन्डोनेसिया -६३
कतार -२
पानामा -२७
यूएई -२
नेदरल्याण्ड -४
अर्जेन्टिना -१२०
क्यानडा -११
इराक -७७
डेमोसियन रिपब्लिक -१८
इजरायल -१२
पोर्चुगल -३
रोमानिया -३३
नाइजेरिया -८
अफगानिस्तान -१
अर्मेनिया -८
होन्डुरस -५०
बोलिभिया -६४
अल्जेरिया -११
माल्दोभ -५
उव्जेकिस्तान- ३
मोरक्को -११
भेनेजुयला -५
नेपाल -१
चेक्भिया -१
सर्बिया -८
किर्गिस्तान -२८
जापान- २
अजरबैजान -७
ग्वाटेमाला -२१
पोल्याण्ड -६
प्यालेस्टाइन -१
सेनेगल -४
फ्रेन्च गुयना -१
हाइटी -१
गुनिया -१
लक्जमवर्ग -१
नर्थ मेसोडोनिया -५
बुल्गेरिया-८
बोस्निया -३
कोस्टा रिका -१०
अस्ट्रेलिया -६
इथियोपिया -११
दक्षिण कोरिया -१
सुडान -५
एल साल्भाडोर -९
आईभरी कोस्ट -२
मडागास्कर -२
अल्वानिया -४
जाम्बिया -२
क्रोएसिया- १
पाराग्वे -२
ग्रिस -१
लेबनान -३
मलावी -४
निकारगुवा -८
लिब्या -३
हङकङ -१
जिम्बाबे -४
इस्त्वातिनी -५
यमन -१
स्लोभेनिया -१
अंगोला -६

(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्