Logo

विश्वमा सबैभन्दा धेरै जोखिम रहेका १० देश कुन-कुन हुन् ?



Spread the love

एजेन्सी । कोरोना भाइरसबाट विश्वभर मर्नेहरुको संख्या ६ लाख ५६ हजार क्रस भएको छ । गत सालको डिसेम्बरमा चीनको बुहानबाट उत्पत्ति भएको भाइरस छोटो समयमै विश्वभर फैलिएको थियो ।

अहिले कोरोना भाइरस २१५ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर ६ लाख ५६ हजार ९ सय ७८ जनाको मृत्यु भएको छ भने १ करोड ६६ लाख ६७ हजार बढी संक्रमित भएका छन् । १ करोड २५ हजार उपचारपछि निको भएका छन् भने नेपालमा कोरोनाबाट पनि ४८ जनाको मुत्यु भएको छ ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिका भएको छ । अमेरिकापछि ब्राजिल बढी प्रभावित भएको छ ।कुन देशमा कतिको मृत्यु र कति संक्रमितकति ?

१. अमेरिका – ४,४३३,४१०
२. ब्राजिल – २,४४६,३९७
३.भारत – १,४८४,१३६
४. रसिया- ८२३,५१५
५. दक्षिण अफ्रिका- ४५२,५२९
६. मेक्सिको–३९५,४८९
७. पेरु – ३८९,४८९
८. चिली –३४७,४८९३
९. स्पेन –३२५,८६२
१०. यू. के –३००,१११
६४. मा नेपाल – १८,७५२

प्रतिक्रिया दिनुहोस्