Logo

हालसम्म नेपालमा: कुन जिल्लामा कति कोरोना संक्रमित ?



Spread the love

१३ साउन, काठमाडौँ। विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक महिना यता नेपालमा संक्रमण निकै देखिएको छ ।

अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका सबै ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् ।

आज बिहान मंगलबार कुनै पनि कोरोना संक्रमण भेटिएका छैन भने हिजो सोमबार १३९ संक्रमण भएका मध्य १५ जिल्लामा कोरोना पुष्टि भएको छ ।

२४ घण्टा याता १३९ जना कोरोना संक्रमण देखिएका मध्य दैलेखमा २८,सप्तरीमा २१, पर्सामा २०, धनुषा र महोत्तरीमा १०/१०, बैतडीका ४, काठमाडौं, ललितपुर र कास्कीमा ३/३ जना, सल्यानमा २ तथा सिरहा, काभ्रे, बाँके, रुपन्देही र सुर्खेतका १/१ जनामा पनि संक्रमण देखिएको छ ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या १८ हजार ७७२ पुगेको छ । उनीहरु मध्ये ४८ जनाको मृत्यु भएको छ भने १३ हजार ७५४ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्र विभिन्न आइसोलेसन सेन्टरबाट ६२६ जना डिस्चार्ज भएका थिए । यो तथ्यांक तयार पार्दासम्मको अपडेट:

कपिलवस्तु – ८७४
रौटहट – १४९८
दैलेख – १०८६
बाँके – ४२०
झापा – ३३५
पर्सा -२७१
धनुषा -७६३
रुपन्देही -३२९
सर्लाही –७३३
सप्तरी – ४०२
उदयपुर -७९
बारा -१६६
सुर्खेत – ४७२
दाङ- ६५९
सिरहा -२४५
महोत्तरी -७४८
सल्यान – २७६
जुम्ला -४१
कालिकोट- ७१
काठमाडौं -२८२
मोरङ -२०४
बर्दिया -२३३
धनकुटा-१४
बैतडी – ३०५
कैलाली -१०१७
गुल्मी –३४६
चितवन -१२७
भक्तपुर -४८
नवलपरासी-१३०
सुनसरी -१२३
धादिङ -१४०
बाग्लुङ -२३६
मकवानपुर -४१
अछाम -६६६
अर्घाखाँची – २४८
स्याङ्जा -२१९
खोटाङ – १४
भोजपुर -६
कञ्चनपुर -४३१
रामेछाप – २१
सिन्धुली –२२
लमजुङ -१०९
ललितपुर – ८२
नवलपुर – ३०४
डडेल्धुरा –३०१
नुवाकोट- ३२
दोलखा -७
सोलुखुम्बुमा-८
रुकुम पूर्व -१३
दार्चुला-२१
म्याग्दी- ४९
संखुवासभा-७
बाजुरा -६१७
तनहुँ -१६९
डोटी -६७३
पर्वत-९५
पाल्पा -५७५
प्युठान -३४५
ताप्लेजुङ -१५
पाँचथर -८
सिन्धुपाल्चोक -६४
मुगु -८
बझाङ – १९१
हुम्ला -४
काभ्रे- २१
दोलखा- ४
गोरखा- १२४
कास्की – १०८
रोल्पा- १०४
जाजरकोट -२५
डोल्पा- ५
इलाम- ३९
मनाङ १
रुकुमपश्चिम -३८
मस्ताङ- १०९
ओखलढुंगा- २१
तेह्रथुम- ९
रसुवा -११

प्रतिक्रिया दिनुहोस्