Logo

२४ घण्टा यता विश्वभर कोरोना भाइरसबाट कहाँ कतिको मृत्यु ?



Spread the love

१३ साउन, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गत हप्तासम्म सामान्य रहेको अहिले कोरोना तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ ।

अहिले कोरोना भाइरस २१५ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर ६ लाख ५६ हजार ४ सय ९५ जनाको मृत्यु भएको छ भने १ करोड ६६ लाख ४ हजार बढी संक्रमित भएका छन् । १ करोड २३ हजार उपचारपछि निको भएका छन् भने नेपालमा कोरोनाबाट पनि ४५ जनाको मुत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभर  ४ हजार ९८ जनाको मृत्यु भएको छ भने २ लाख १४ हजार नयाँ संक्रमित थपिएका छन् ।अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो :

अमेरिका -५९६
ब्राजिल -६२७
रसिया- ८५
बेलायत -७
इटली -५
भारत -६३६
इरान -२१२
चिली -७५
पाकिस्तान -२०
साउदी अरेबिया -२७
मेक्सिको -३०६
पेरु -१८९
टर्की -१७
बंगलादेश -३७
जर्मनी -२
फ्रान्स -९
बेलारुस -४
कुबेत -५
युक्रेन -११
दक्षिण अफ्रिका-२९८
कोलम्बिया- २५२
इक्वेडर -१७
स्विडेन -११
फिलिपिन्स -१६
ओमान -९
इजिप्ट -४६
इन्डोनेसिया -५७
पानामा -२८
यूएई -१
नेदरल्याण्ड -१
अर्जेन्टिना -१२०
क्यानडा -११
इराक -९६
डेमोसियन रिपब्लिक- २०
इजरायल -४
पोर्चुगल- २
रोमानिया- १९
नाइजेरिया -२
बहराइन -१
अफगानिस्तान -१०
स्विजरल्याण्ड- १
अर्मेनिया -६
होन्डुरस -१८
बोलिभिया -४८
अल्जेरिया- ८
माल्दोभ -१३
उव्जेकिस्तान -५
मोरक्को- ३
अस्ट्रिया -१
नेपाल -३
केन्या -५
चेक्भिया -२
सर्बिया -९
किर्गिस्तान- २६
ग्वाटेमाला -२७
पोल्याण्ड -५
प्यालेस्टाइन -२
सेनेगल -३
नर्थ मेसोडोनिया -६
बुल्गेरिया -७
बोस्निया -७
कोस्टा रिका -११
क्यामरु्रन -६
अस्ट्रेलिया -६
इथियोपिया -५
दक्षिण कोरिया -१
सुडान -३
एल साल्भाडोर- ८
मडागास्कर -६
डिआरसी -४
फ्रेन्च गुयना -१
ताजिकिस्तान -१
गुनिया -२
अल्वानिया -६
जाम्बिया -१
क्रोएसिया- ३
पाराग्वे -२
कंगो -३
मोन्टेग्रो- २
लिब्या -४
हङकङ -४
जिम्बाबे -२
माली -१
इस्त्वातिनी- १
दक्षिण सुडान- १
यमन -४
सुरिनाम -१
अंगोला -१
उरुग्वे -१
बोत्सोना- १
सिरिया -२
रियुनियन -१
गाम्बिया- २
(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्