१२ साउन, काठमाडौँ। विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक महिना यता नेपालमा संक्रमण निकै देखिएको छ ।
अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका सबै ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् ।
आज बिहान सोमबार कुनै पनि कोरोना संक्रमण भेटिएका छैन भने हिजो आइतबार १३० संक्रमण भएका मध्य ३० जिल्लामा कोरोना पुष्टि भएको छ ।
२४ घण्टा याता १३० जना कोरोना संक्रमण देखिएका मध्य मोरङमा २६,दैलेखका २५, अछामका १४, काठमाडौं र इलामका ८/८ जना, बर्दियाका ६ र पर्साका ४, कास्की, रोल्पा, नुवाकोट, सुर्खेत र बाजुरामा ३/३ जना, सुनसरी, महोत्तरी, नवलपुर, सोलुखुम्बु, गोरखा र बाँकेमा २/२ जना तथा झापा, सिराहा, उदयपुर, धनुषा, दाङ, रौतहट, मकवानपुर, बारा, रुपन्देही, अर्घाखाँची, जुम्ला र कञ्चनपुरमा १/१ जना संक्रमित थपिएका छन् ।
यससँगै कुल संक्रमितको संख्या १८ हजार ६१३ पुगेको छ । उनीहरुमध्ये ४५ जनाको मृत्यु भएको छ भने १३ हजार १२८ जना निको भएका छन् ।यो तथ्यांक तयार पार्दासम्मको अपडेट:
कपिलवस्तु – ८७४
रौटहट – १४९८
दैलेख – १०५८
बाँके – ४१९
झापा – ३३५
पर्सा -२५१
धनुषा -७५३
रुपन्देही -३२८
सर्लाही –७३३
सप्तरी – ३८१
उदयपुर -७९
बारा -१६६
सुर्खेत – ४७१
दाङ- ६५९
सिरहा -२४४
महोत्तरी -७३८
सल्यान – २७४
जुम्ला -४१
कालिकोट- ७१
काठमाडौं -२७९
मोरङ -२०४
बर्दिया -२३३
धनकुटा-१४
बैतडी – ३०१
कैलाली -१०१७
गुल्मी –३४६
चितवन -१२७
भक्तपुर -४८
नवलपरासी-१३०
सुनसरी -१२३
धादिङ -१४०
बाग्लुङ -२३६
मकवानपुर -४१
अछाम -६६६
अर्घाखाँची – २४८
स्याङ्जा -२१९
खोटाङ – १४
भोजपुर -६
कञ्चनपुर -४३१
रामेछाप – २१
सिन्धुली –२२
लमजुङ -१०९
ललितपुर – ७९
नवलपुर – ३०४
डडेल्धुरा –३०१
नुवाकोट- ३२
दोलखा -७
सोलुखुम्बुमा-८
रुकुम पूर्व -१३
दार्चुला-२१
म्याग्दी- ४९
संखुवासभा-७
बाजुरा -६१७
तनहुँ -१६९
डोटी -६७३
पर्वत-९५
पाल्पा -५७५
प्युठान -३४५
ताप्लेजुङ -१५
पाँचथर -८
सिन्धुपाल्चोक -६४
मुगु -८
बझाङ – १९१
हुम्ला -४
काभ्रे- २०
दोलखा- ४
गोरखा- १२४
कास्की – १०५
रोल्पा- १०४
जाजरकोट -२५
डोल्पा- ५
इलाम- ३९
मनाङ १
रुकुमपश्चिम -३८
मस्ताङ- १०९
ओखलढुंगा- २१
तेह्रथुम- ९
रसुवा -११