Logo

२४ घण्टा यता विश्वभर कोरोना भाइरसबाट कहाँ कतिको मृत्यु ?



Spread the love

१२ साउन, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गत हप्तासम्म सामान्य रहेको अहिले कोरोना तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ ।

अहिले कोरोना भाइरस २१५ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर ६ लाख ६१ हजार ६ सय ७२ जनाको मृत्यु भएको छ भने १ करोड ६४ लाख ४ हजार बढी संक्रमित भएका छन् । १ करोड ३७ हजार उपचारपछि निको भएका छन् भने नेपालमा कोरोनाबाट पनि ४५ जनाको मुत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभर  ४ हजार ९८ जनाको मृत्यु भएको छ भने २ लाख १४ हजार नयाँ संक्रमित थपिएका छन् ।अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो :

अमेरिका -४४७
ब्राजिल -५५६
रसिया -७७
बेलायत -१४
इटली -५
भारत -७१६
इरान -२१६
चिली -९२
पाकिस्तान -३५
साउदी अरेबिया -३०
मेक्सिको -७२९
टर्की -१७
बंगलादेश -५४
जर्मनी -१
बेलारुस -४
बेल्जियम- ४
कुबेत -४
युक्रेन –१५
दक्षिण अफ्रिका- ११४
कोलम्बिया -२५६
इक्वेडर -८
फिलिपिन्स -३५
ओमान -१३
इजिप्ट -४८
इन्डोनेसिया -६७
पोल्याण्ड -७
पानामा -१९
यूएई -१
अर्जेन्टिना -४६
क्यानडा -५
इराक -७८
कतार -१
डेमोसियन रिपब्लिक -८
इजरायल -१३
पोर्चुगल -१
रोमानिया -२२
नाइजेरिया -२
बहराइन -३
अफगानिस्तान -११
घाना -७
अर्मेनिया -५
होन्डुरस -३७
बोलिभिया -६२
अल्जेरिया -९
माल्दोभ -३
उव्जेकिस्तान -५
मोरक्को -८
आइभरी कोस्ट -२
भेनेजुयला -४
चेक्भिया -२
सर्बिया -८
किर्गिस्तान -२८
अजरबैजान- ९
जापान -३
ग्वाटेमाला -३५
प्यालेस्टाइन -१
सेनेगल -४
बुल्गेरिया -२
कोस्टा रिका -६
अस्ट्रेलिया -१०
इथियोपिया -१४
एल साल्भाडोर -१०
मडागास्कर -७
मलेसिया -१
हाइटी -१
गुनिया -१
अल्वानिया -४
क्रोएसिया -३
पाराग्वे -१
ग्रिस -१
लेबनान -४
मलावी -५
लिब्या -२
इस्त्वातिनी -४
नामिबिया -१
बेनिन -१
यमन -५
लाइबेरिया- १
अंगोला -१
युगान्डा -१
टोगो -१
सिरिया -२
लोसेथो- ३
(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्