९ साउन, काठमाडाैँ – म्याद सकिएको पानी बेचेको कसुरमा भाटभटेनीलाई जरिबाना गरिएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भाटभटेनीलाई ३ लाख रूपैयाँ जरिवाना गरेको हो ।
शुक्रबार विभागले भाटभटेनीमा अनुगमन गर्दा म्याद सकिएको पानी बिक्री गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम कारबाही गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्