Logo

नेपालमा हिजो भन्दा आज कोरोना संक्रमण हुनेको संख्या निम्न !



Spread the love

९ साउन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टा यता थप १३३ जना कोरोना संक्रमित थपिएका छन् ।

३ हजार ९ सय ८७ जनाको परीक्षण गर्दा १ सय ३३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्‍त्रालयले जानकारी दिएको छ ।

योसंगै नेपालमा कोरोना संक्रमित संख्या १८ हजार ३ सय ७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्