Logo

हालसम्म नेपालमा: कुन जिल्लामा कति कोरोना संक्रमित ?



Spread the love

९ साउन, काठमाडौँ। विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक महिना यता नेपालमा संक्रमण निकै देखिएको छ ।

अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका सबै ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् ।

आज बिहान शुक्रबार कुनै पनि कोरोना संक्रमण भेटिएका छैन भने हिजो बिहिबार १४७ संक्रमण भएका मध्य २५ जिल्लामा कोरोना पुष्टि भएको छ ।

२४ घण्टा याता १४७ जना कोरोना संक्रमण देखिएका मध्य कञ्चनपुरमा ३०, दैलेखका २४, पर्साका १७, मोरङका ८, सप्तरी र डोटीका ७/७ जना, काठमाडौं र सुर्खेतका ५/५, पर्वत र रुपन्देहीका ३/३ जना, धनकुटा, सुनसरी, सिराहा, भक्तपुर, ललितपुर, कास्की, डडेलधुरा र कैलालीका २/२ झापा, महोत्तरी, स्याङ्जा, नवलपरासी, सल्यान र बझाङका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या १८ हजार २४१ पुगेको छ । उनीहरुमध्ये ४३ जनाको मृत्यु भएको छ भने १२ हजार ८४० जना निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्र विभिन्न अस्पताल तथा आइसोलेसेन सेन्टरबाट १५६ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यो तथ्यांक तयार पार्दासम्मको अपडेट:

कपिलवस्तु – ८६८
रौटहट – १४९३
दैलेख – १२२
बाँके – ४१३
झापा – ३०९
पर्सा -२०८
धनुषा -७५१
रुपन्देही -३२३
सर्लाही –७३०
सप्तरी – ३६३
उदयपुर -७७
बारा -१६१
सुर्खेत – ४५७
दाङ- ६४९
सिरहा -२४३
महोत्तरी -७३६
सल्यान – २७४
जुम्ला -४०
कालिकोट- १४
काठमाडौं -२५९
मोरङ -१८६
बर्दिया -२२३
धनकुटा-१३
बैतडी – २९८
कैलाली -१००७
गुल्मी –३४३
चितवन -१२४
भक्तपुर -४८
नवलपरासी-१३०
सुनसरी -११६
धादिङ -१४०
बाग्लुङ -२३५
मकवानपुर -३९
अछाम -६४९
अर्घाखाँची – २४७
स्याङ्जा -२१९
खोटाङ – १३
भोजपुर -६
कञ्चनपुर -४३०
रामेछाप – २१
सिन्धुली –२२
लमजुङ -१०६
ललितपुर – ७८
नवलपुर – २९३
डडेल्धुरा –२९७
नुवाकोट- ३२
दोलखा -७
सोलुखुम्बुमा-६
रुकुम पूर्व -१३
दार्चुला-२१
म्याग्दी- ४९
संखुवासभा-७
बाजुरा -६१४
तनहुँ -१६७
डोटी -६६०
पर्वत-९५
पाल्पा -५७१
प्युठान -३४५
ताप्लेजुङ -१५
पाँचथर -८
सिन्धुपाल्चोक -६४
मुगु -६
बझाङ – १९१
हुम्ला -३
काभ्रे- २०
दोलखा- ४
गोरखा- १२२
कास्की – ९७
रोल्पा- १०१
जाजरकोट -१८
डोल्पा- ५
इलाम- ३१
मनाङ १
रुकुमपश्चिम -३८
मस्ताङ- १०९
ओखलढुंगा- २१
तेह्रथुम- ९
रसुवा -११

प्रतिक्रिया दिनुहोस्