Logo

२४ घण्टा यता विश्वभर कोरोना भाइरसबाट कहाँ कतिको मृत्यु ?



Spread the love

९ साउन, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गत हप्तासम्म सामान्य रहेको अहिले कोरोना तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ ।

अहिले कोरोना भाइरस २१५ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर ६ लाख ३६ हजार ३ सय ८४ जनाको मृत्यु भएको छ भने १ करोड ५६ लाख ५० हजार बढी संक्रमित भएका छन् ।९५ लाख ३४ हजार उपचारपछि निको भएका छन् भने नेपालमा कोरोनाबाट पनि ४३ जनाको मुत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभर ६ हजार ३ सय ९ जनाको मृत्यु भएको छ भने २ लाख ७५ हजार नयाँ संक्रमित थपिएका छन् । अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो :

अमेरिका -११५०
ब्राजिल -१३१७
रसिया -१४७
बेलायत -५३
इटली -१०
पेरु -१९९
स्पेन -३
भारत -७५५
इरान -२२१
चिली -११६
पाकिस्तान -३२
साउदी अरेबिया -३४
मेक्सिको -७९०
टर्की -१८
बंगलादेश -५०
जर्मनी -५
फ्रान्स -१०
बेलारुस -६
बेल्जियम -३
कुबेत -४
युक्रेन -१७
दक्षिण अफ्रिका -१५३
कोलम्बिया -३१५
इक्वेडर -२१
स्विडेन -१०
फिलिपिन्स -२८
ओमान -६
इजिप्ट -४०
इन्डोनेसिया -११७
पोल्याण्ड- ९
पानामा -२९
अर्जेन्टिना -११४
क्यानडा -४
कतार -१
इराक -८०
डेमोसियन रिपब्लिक- १
इजरायल -१२
पोर्चुगल -३
रोमानिया -२५
नाइजेरिया -२०
बहराइन -४
अफगानिस्तान -२१
स्विजरल्याण्ड -३
अर्मेनिया -१०
होन्डुरस -१८
बोलिभिया -५५
अल्जेरिया -१३
माल्दोभ -७
उव्जेकिस्तान -४
मोरक्को -७
नेपाल -१
चेक्भिया -१
केन्या -३
सर्बिया -९
अजरबैजान -६
किर्गिस्तान -४६
जापान- १
आयरल्याण्ड -९
ग्वाटेमाला -५९
भेनेजुयला -५
बोस्निया- ६
डिआरसी -४
प्यालेस्टाइन- १
सेनेगल -१
बुल्गेरिया -८
नर्थ मेसोडोनिया -३
कोस्टा रिका -९
अस्ट्रेलिया -५
इथियोपिया -९
एल साल्भाडोर -९
डेनमार्क -१
मडागास्कर- १
फ्रेन्च गुयना -१
गुनिया -१
मौरिटानिया -१
लक्जमवर्ग -१
क्रोएसिया -३
सिएआर -१
अल्वानिया -३
ग्रिस -१
जाम्बिया -६
मलावी -५
मोन्टेग्रो -१
लिब्या -३
हङकङ -१
जिम्बाबे -३
यमन -३
सुरीनाम -२
लाईबेरिया- १

(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्