Logo

हालसम्म नेपालमा: कुन जिल्लामा कति कोरोना संक्रमित ?



Spread the love

८ साउन, काठमाडौँ। विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक महिना यता नेपालमा संक्रमण निकै देखिएको छ ।

अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका सबै ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् ।

आज बिहान बुहिबार कुनै पनि कोरोना संक्रमण भेटिएका छैन भने हिजो बुधबार १०० संक्रमण भएका मध्य २५ जिल्लामा कोरोना पुष्टि भएको छ ।

२४ घण्टा याता १५० जना कोरोना संक्रमण देखिएका मध्य सप्तरीमा १८, दैलेखका १६, डोटी र लमजुङका ७ जना, कालीकोट र पर्साका ६/६ जना, धनुषाका ५ र सुनसरीका ४, काठमाडौं, मोरङ, ताप्लेजुङ, बारा, सर्लाही, स्याङ्जा, बाग्लुङ, बाँकेका ३/३ जना, बर्दिया र सल्यानका २/२ जना तथा चितवन र बझाङका १/१ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १८ हजार ९४ पुगेको छ । उनीहरुमध्ये ४२ जनाको मृत्यु भएको छ भने १२ हजार ६८४ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २०७ जना डिस्चार्ज भएका छन् । यो तथ्यांक तयार पार्दासम्मको अपडेट:

कपिलवस्तु – ८६८
रौटहट – १४९३
दैलेख – ९९८
बाँके – ४१३
झापा – ३०८
पर्सा -१९१
धनुषा -७५१
रुपन्देही -३२०
सर्लाही –७३०
सप्तरी – ३५६
उदयपुर -७७
बारा -१६१
सुर्खेत – ४४७
दाङ- ६४९
सिरहा -२४१
महोत्तरी -७३५
सल्यान – २७३
जुम्ला -४०
कालिकोट- १४
काठमाडौं -२५४
मोरङ -१७८
बर्दिया -२२३
धनकुटा-१३
बैतडी – २९८
कैलाली -१००५
गुल्मी –३४३
चितवन -१२४
भक्तपुर -४६
नवलपरासी-१२९
सुनसरी -११४
धादिङ -१४०
बाग्लुङ -२३५
मकवानपुर -३९
अछाम -६४९
अर्घाखाँची – २४७
स्याङ्जा -२१८
खोटाङ – १३
भोजपुर -६
कञ्चनपुर -४००
रामेछाप – २१
सिन्धुली –२२
लमजुङ -१०६
ललितपुर – ७६
नवलपुर – २९३
डडेल्धुरा –२९५
नुवाकोट- ३०
दोलखा -७
सोलुखुम्बुमा-६
रुकुम पूर्व -१३
दार्चुला-२१
म्याग्दी- ४९
संखुवासभा-७
बाजुरा -६१४
तनहुँ -१६७
डोटी -६५३
पर्वत-९२
पाल्पा -५७१
प्युठान -३४५
ताप्लेजुङ -१५
पाँचथर -८
सिन्धुपाल्चोक -६४
मुगु -६
बझाङ – १८९
हुम्ला -३
काभ्रे- २०
दोलखा- ४
गोरखा- १२२
कास्की – ९५
रोल्पा- १०१
जाजरकोट -१८
डोल्पा- ५
इलाम- ३१
मनाङ १
रुकुमपश्चिम -३८
मस्ताङ- १०९
ओखलढुंगा- २१
तेह्रथुम- ९
रसुवा -११

प्रतिक्रिया दिनुहोस्