Logo

२४ घण्टा यता विश्वभर कोरोना भाइरसबाट कहाँ कतिको मृत्यु ?



Spread the love

८ साउन, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गत हप्तासम्म सामान्य रहेको अहिले कोरोना तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ ।

अहिले कोरोना भाइरस २१५ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर ६ लाख ३० हजार १ सय ३८ जनाको मृत्यु भएको छ भने १ करोड ५३ लाख ७१ हजार बढी संक्रमित भएका छन् ।९३ लाख ४८ हजार उपचारपछि निको भएका छन् भने नेपालमा कोरोनाबाट पनि ४२ जनाको मुत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभर  ७ हजार १ सय १३ जनाको मृत्यु भएको छ भने २ लाख ७९ हजार नयाँ संक्रमित थपिएका छन् । अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो :

अमेरिका -१२०५
ब्राजिल -१२९३
रसिया -१६५
बेलायत -८९
इटली -९
पेरु -१८८
स्पेन -२
भारत -११२०
इरान -२१९
चिली -४५
पाकिस्तान -३८
साउदी अरेबिया -४४
मेक्सिको- ९१५
टर्की -१९
बंगलादेश -४२
जर्मनी -२
फ्रान्स -७
बेलारुस -६
कुबेत -५
युक्रेन -१६
दक्षिण अफ्रिका -५७२
कोलम्बिया -२०७
इक्वेडर -५२
स्विडेन -१०
फिलिपिन्स -६
ओमान -१२
युएई -१
इजिप्ट -४१
इन्डोनेसिया -१३९
पोल्याण्ड -६
पानामा -२१
अर्जेन्टिना -९८
डेमोसियन रिपब्लिक -६
इजरायल -५
पोर्चुगल -५
नेदरल्याण्ड -३
रोमानिया -२७
नाइजेरिया -८
बहराइन -१
अफगानिस्तान -४
अर्मेनिया -१६
होन्डुरस -५३
बोलिभिया -५५
अल्जेरिया -११
माल्दोभ -५
उव्जेकिस्तान -३
अस्ट्रिया -१
मोरक्को -५
नेपाल -२
चेक्भिया -४
दक्षिण कोरिया -१
केन्या- १०
सर्बिया -८
अजरबैजान -९
किर्गिस्तान -३२
जापान- १
आयरल्याण्ड -१
ग्वाटेमाला -४२
भेनेजुयला -४
बोस्निया -४
डिआरसी -१
प्यालेस्टाइन -२
सेनेगल -३
बुल्गेरिया-८
सुडान -२
नर्थ मेसोडोनिया -१०
कोस्टा रिका -२
अस्ट्रेलिया -२
इथियोपिया -८
एल साल्भाडोर -११
मडागास्कर -४
हाइटी -३
ताजिकिस्तान -२
गाबोन- १
डिजीबाउटी -२
सिएआर -२
क्रोएसिया -२
अल्वानिया- ३
पाराग्वे -१
ग्रिस -३
मलावी -७
लेबनान -२
माली -१
मोन्टेग्रो -४
स्लोभेनिया -१
लिथुवानिया -१
लिब्या -३
यमन -२
उरुग्वे -१
अंगोला -३
टोगो -१
सिरिया -१
गाम्बिया -१
(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्