Logo

हालसम्म नेपालमा: कुन जिल्लामा कति कोरोना संक्रमित ?



Spread the love

७ साउन, काठमाडौँ। विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक महिना यता नेपालमा संक्रमण निकै देखिएको छ ।

अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका सबै ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् ।

आज बिहान बुधबार कुनै पनि कोरोना संक्रमण भेटिएका छैन भने हिजो मंगलबार १५० संक्रमण भएका मध्य २५ जिल्लामा कोरोना पुष्टि भएको छ ।

२४ घण्टा याता १५० जना कोरोना संक्रमण देखिएका मध्य कञ्चनपुरमा २०, महोत्तरीमा १४, दैलेखमा १०, काठमाडौँ र उदयपुरमा ८/८, चितवन र मकवानपुरमा ५/५, बझाङ र डोटीमा ४/४ ,मोरङ, गोरखा, म्याग्दी, स्याङ्जा, बागलुङ, बाँके, सर्लाही, दाङ र कैलालीमा ३/३,झापा, इलाम, पर्सा, रामेछाप र सल्यानमा २/२ सप्तरी, काभ्रेपलाञ्चोक, कैलाली, नुवाकोट, ललितपुर, नवलपरासीमा १ /१ सङ्क्रमित थपिएका छन् ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार ९ सय ९४ पुगेको छ । उनीहरुमध्ये ४१ जनाको मृत्यु भएको छ भने १२ हजार ४ सय ७७जना निको भएका छन् । यो तथ्यांक तयार पार्दासम्मको अपडेट:

कपिलवस्तु – ८६८
रौटहट – १४९३
दैलेख – ९८२
बाँके – ४१०
झापा – ३०८
पर्सा -१८५
धनुषा -७४६
रुपन्देही -३२०
सर्लाही –७२७
सप्तरी – ३३८
उदयपुर -७७
बारा -१५८
सुर्खेत – ४४७
दाङ- ६४९
सिरहा -२४१
महोत्तरी -७३५
सल्यान – २७१
जुम्ला -४०
कालिकोट- ६८
काठमाडौं -२५१
मोरङ -१७५
बर्दिया -२२१
धनकुटा-१३
बैतडी – २९८
कैलाली -१००५
गुल्मी –३४३
चितवन -१२३
भक्तपुर -४६
नवलपरासी-१२९
सुनसरी -११०
धादिङ -१४०
बाग्लुङ -२३२
मकवानपुर -३९
अछाम -६४९
अर्घाखाँची – २४७
स्याङ्जा -२१५
खोटाङ – १३
भोजपुर -६
कञ्चनपुर -४००
रामेछाप – २१
सिन्धुली –२२
लमजुङ -९९
ललितपुर – ७६
नवलपुर – २९३
डडेल्धुरा –२९५
नुवाकोट- ३०
दोलखा -७
सोलुखुम्बुमा-६
रुकुम पूर्व -१३
दार्चुला-२१
म्याग्दी- ४९
संखुवासभा-७
बाजुरा -६१४
तनहुँ -१६७
डोटी -६४७
पर्वत-९२
पाल्पा -५७१
प्युठान -३४५
ताप्लेजुङ -१२
पाँचथर -८
सिन्धुपाल्चोक -६४
मुगु -६
बझाङ – १८८
हुम्ला -३
काभ्रे- २०
दोलखा- ४
गोरखा- १२२
कास्की – ९५
रोल्पा- १०१
जाजरकोट -१८
डोल्पा- ५
इलाम- ३१
मनाङ १
रुकुमपश्चिम -३८
मस्ताङ- १०९
ओखलढुंगा- २१
तेह्रथुम- ९
रसुवा -११

प्रतिक्रिया दिनुहोस्