७ साउन, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गत हप्तासम्म सामान्य रहेको अहिले कोरोना तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ ।
अहिले कोरोना भाइरस २१५ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर ६ लाख १९ हजार ४ सय १० जनाको मृत्यु भएको छ भने १ करोड ५० लाख ५१ हजार बढी संक्रमित भएका छन् ।९१ लाख १० हजार उपचारपछि निको भएका छन् भने नेपालमा कोरोनाबाट पनि ४० जनाको मुत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभर ५ हजार ६ सय ७८ जनाको मृत्यु भएको छ भने २ लाख ३९ हजार नयाँ संक्रमित थपिएका छन् । अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो :
अमेरिका -१११९
ब्राजिल -१३४६
रसिया -१५३
बेलायत -११०
इटली- १५
पेरु -१९५
स्पेन -२
भारत -६७१
इरान -२२९
चिली -४४
पाकिस्तान -४०
साउदी अरेबिया -३४
मेक्सिको -३०१
क्यानडा -४
कतार- १
टर्की -१८
बंगलादेश -४१
जर्मनी -७
फ्रान्स -१३
बेलारुस -४
बेल्जियम -५
कुबेत -४
युक्रेन -२०
दक्षिण अफ्रिका -१९५
कोलम्बिया -२३७
इक्वेडर -४८
स्विडेन -१०
फिलिपिन्स -२
ओमान -११
युएई -१
इजिप्ट -४७
इन्डोनेसिया -८१
इराक -८१
पोल्याण्ड -९
पानामा -३२
अर्जेन्टिना -११७
डेमोसियन रिपब्लिक -६
इजरायल -१०
पोर्चुगल -६
रोमानिया -३६
नाइजेरिया -४
बहराइन -१
अफगानिस्तान -१
अर्मेनिया -१२
होन्डुरस -३५
बोलिभिया -६७
अल्जेरिया -१३
माल्दोभ -१२
उव्जेकिस्तान -४
मोरक्को -५
क्यामरुन -९
आइभरी कोस्ट -१
चेक्भिया -१
केन्या -१२
सर्बिया -९
अजरबैजान -१३
किर्गिस्तान -४२
जापान -३
ग्वाटेमाला -२९
स्विजरल्याण्ड -१
भेनेजुयला -४
सेनेगल -४
बोस्निया -९
डिआरसी -२
फ्रेन्च गुयना -१
गुनिया -१
प्यालेस्टाइन -१
बुल्गेरिया -५
कोस्टा रिका-२
अस्ट्रेलिया -३
इथियोपिया -१०
एल साल्भाडोर -८
मडागास्कर -२
हाइटी -५
क्रोएसिया -१
अल्वानिया -४
पाराग्वे -२
निकारगुवा -९
ग्रिस -२
मलावी-२
माली -१
स्लोभेनिया -१
लिब्या -२
हङकङ- २
इस्वात्तिनी -१
यमन -९
नामिबिया -३
अंगोला -१
सिरिया -२
(एजेन्सीहरुको सहयोगमा)