Logo

हालसम्म नेपालमा: कुन जिल्लामा कति कोरोना संक्रमित ?



Spread the love

६ साउन, काठमाडौँ। विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक महिना यता नेपालमा संक्रमण निकै देखिएको छ ।

अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका सबै ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् ।

आज बिहान मंगलबार कुनै पनि कोरोना संक्रमण भेटिएका छैन भने हिजो शनिबार १८६ संक्रमण भएका मध्य २५ जिल्लामा कोरोना पुष्टि भएको छ ।

२४ घण्टा याता १८६ जना कोरोना संक्रमण देखिएका मध्य बारामा ४६, डोटीका ४० जना, सर्लाहीका २३, सप्तरीका ९, कास्कीका ८, रुकुम पूर्वका ७, दाङ र सुनसरीका ६/६,पर्सा, सोलुखुम्बु, रोल्पा र सुर्खेतका ४/४, झापा र सल्यानका ३/३ जना, काठमाडौं, धनुषा, तनहुँ, र दैलेखका २/२, इलाम, मोरङ, सिराहा, ललितपुर, लमजुङ, हुम्ला, कालीकोट र कैलालीका १/१ जना संक्रमित भएका छन् ।

यससँगै कुल संक्रमितको संख्या १७ हजार ८ सय ४४ पुगेको छ । उनीहरुमध्ये ४० जनाको मृत्यु भएको छ भने ११ हजार ८ सय ६८ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १७३ जना आइसोलेसन सेन्टरबाट डिस्चार्ज भएका छन् । यो तथ्यांक तयार पार्दासम्मको अपडेट:

कपिलवस्तु – ८६८
रौटहट – १४९३
दैलेख – ९७२
बाँके – ४०७
झापा – ३०६
पर्सा -१८३
धनुषा -७४६
रुपन्देही -३२०
सर्लाही –७२४
सप्तरी – ३३७
उदयपुर -६९
बारा -१५८
सुर्खेत – ४४७
दाङ- ६४६
सिरहा -२४१
महोत्तरी -७२१
सल्यान – २६९
जुम्ला -४०
कालिकोट- ६८
काठमाडौं -२४३
मोरङ -१७२
बर्दिया -२२१
धनकुटा-१३
बैतडी – २९८
कैलाली -१००१
गुल्मी –३४३
चितवन -११८
भक्तपुर -४६
नवलपरासी-१२८
सुनसरी -११०
धादिङ -१४०
बाग्लुङ -२२९
मकवानपुर -३४
अछाम -६४९
अर्घाखाँची – २४७
स्याङ्जा -२१२
खोटाङ – १३
भोजपुर -६
कञ्चनपुर -३८०
रामेछाप – १९
सिन्धुली –२२
लमजुङ -९९
ललितपुर – ७५
नवलपुर – २९३
डडेल्धुरा –२९५
नुवाकोट- २९
दोलखा -७
सोलुखुम्बुमा-६
रुकुम पूर्व -१३
दार्चुला-२१
म्याग्दी- ४६
संखुवासभा-७
बाजुरा -६१४
तनहुँ -१६७
डोटी -६४३
पर्वत-९२
पाल्पा -५७१
प्युठान -३४५
ताप्लेजुङ -१२
पाँचथर -८
सिन्धुपाल्चोक -६४
मुगु -६
बझाङ – १८४
हुम्ला -३
काभ्रे- १९
दोलखा- ४
गोरखा- ११९
कास्की – ९५
रोल्पा- १०१
जाजरकोट -१८
डोल्पा- ५
इलाम- २९
मनाङ १
रुकुमपश्चिम -३८
मस्ताङ- १०९
ओखलढुंगा- २१
तेह्रथुम- ९
रसुवा -११

प्रतिक्रिया दिनुहोस्