६ साउन, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गत हप्तासम्म सामान्य रहेको अहिले कोरोना तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ ।
अहिले कोरोना भाइरस २१५ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर ६ लाख १३ हजार १ सय ४६ जनाको मृत्यु भएको छ भने १ करोड ४८ लाख ५१ हजार बढी संक्रमित भएका छन् ।८९ लाख ६ हजार उपचारपछि निको भएका छन् भने नेपालमा कोरोनाबाट पनि ४० जनाको मुत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभर ४ हजार ४६ जनाको मृत्यु भएको छ भने २ लाख ५ हजार नयाँ संक्रमित थपिएका छन् । अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो :
अमेरिका -५४५
ब्राजिल -७१८
रसिया -८५
बेलायत -१२
इटली -१३
पेरु -१९७
स्पेन -२
भारत -५९६
इरान -२१७
चिली -१३०
पाकिस्तान -३१
साउदी अरेबिया -३७
मेक्सिको -२९६
क्यानडा -६
कतार -२
टर्की -१७
बंगलादेश -५०
बेलारुस -४
युक्रेन -१३
दक्षिण अफ्रिका -१४०
कोलम्बिया -१९३
इक्वेडर -५
स्विडेन -१०
फिलिपिन्स -४
पोर्चुगल -२
ओमान- ८
युएई -१
इजिप्ट-५०
इन्डोनेसिया -९६
इराक -८८
पोल्याण्ड- ३
पानामा -३१
डेमोसियन रिपब्लिक -१२
इजरायल -६
रोमानिया -१२
नाइजेरिया -१२
बहराइन -२
अफगानिस्तान -४
अर्मेनिया -९
होन्डुरस -९
बोलिभिया -४५
अल्जेरिया -९
माल्दोभ -११
सर्बिया -१०
अजरबैजान -९
ग्वाटेमाला -१७
घाना -५
स्विजरल्याण्ड -२
मोरक्को -३
दक्षिण कोरिया -१
केन्या -४
भेनेजुयला -४
किर्गिस्तान -३४
नर्थ मेसोडोनिया- १०
सेनेगल -३
बोस्निया -६
फ्रेन्च गुयना -१
गुनिया -१
प्यालेस्टाइन -१
बुल्गेरिया -८
कोस्टा रिका- ४
अस्ट्रेलिया -१
इथियोपिया -३
एल साल्भाडोर -९
मडागास्कर -३
क्रोएसिया -२
अल्वानिया -१
ताजिकिस्तान- १
पाराग्वे -२
ग्रिस -१
जाम्बिया -८
मलावी -३
लेबनान -१
कंगो -१
मोन्टेग्रो- १
दक्षिण सुडान -१
स्लोभेनिया- १
लिब्या -१
इस्वात्तिनी -१
जिम्बाबे -१
सियरा लियोनी- १
यमन -२
मोजाबिक्यू -१
नामिबिया- १
जर्जिया -१
सिरिया -४
पपुवा न्यू गिनी- १
(एजेन्सीहरुको सहयोगमा)