एजेन्सी । कोरोना भाइरसबाट विश्वभर मर्नेहरुको संख्या ६ लाख क्रस भएको छ । गत सालको डिसेम्बरमा चीनको बुहानबाट उत्पत्ति भएको भाइरस छोटो समयमै विश्वभर फैलिएको थियो ।
अहिले कोरोना भाइरस २१५ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर ६ लाख ९ हजार ५ सय ८ जनाको मृत्यु भएको छ भने १ करोड ४६ लाख ४६ हजार बढी संक्रमित भएका छन् । ८७ लाख ७५ हजार उपचारपछि निको भएका छन् भने नेपालमा कोरोनाबाट पनि ४० जनाको मुत्यु भएको छ ।
कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिका भएको छ । अमेरिकापछि ब्राजिल बढी प्रभावित भएको छ ।कुन देशमा कतिको मृत्यु र कति संक्रमितकति ?
१. अमेरिका – ३,८९८,६३९
२. ब्राजिल – २,०९९,८९६
३.भारत – १,११९,४१२
४. रसिया- ७७७,४८६
५. दक्षिण अफ्रिका- ३६४,३२८
६. पेरु – ३५३,५९०
७.मेक्सिको– ३४४,२२४
८. चिली –३३०,९३०
९. स्पेन – ३०७,३३५
१०. यू. के –२९४,७९२
११.इरान – २७६,२०२
१२.पाकिस्तान – २६५,०८३
१३.साउदी अरब – २५०,९२०
१४ .इटाली – २४४,४३४
१५. टर्की – २१९,६४१
६२. मा नेपाल – १७,६५८