५ साउन, काठमाडौँ। विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक महिना यता नेपालमा संक्रमण निकै देखिएको छ ।
अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका सबै ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् ।
आज बिहान सोमबार कुनै पनि कोरोना संक्रमण भेटिएका छैन भने हिजो शनिबार १५६ संक्रमण भएका मध्य २८ जिल्लामा कोरोना पुष्टि भएको छ ।
२४ घण्टा याता १५६ जना कोरोना संक्रमण देखिएका मध्य सप्तरीमा ३२, कैलालीमा २४ जना, सर्लाहीमा २३ जना, बर्दिया र नवलपरासीमा १०/१० जना, पर्सामा ७ जना, कास्की, लमजुङ र म्याग्दीमा ६/६ जना, बाँके र दाङमा ५/५ ललितपुर, सर्लाही र रौतहट, स्याङ्जा, रुपन्देही र डडेल्धुरामा २/२ सुनसरी, सिरहा, बारा, काठमाडौं, मोरङ, मकवानपुर, बागलुङ, पर्वत, प्युठान र सल्यानमा १/१ जनामा संक्रमण देखिएको छ ।
यससँगै नेपालमा संक्रमितको संख्या १७ हजार ६ सय ५८ पुगेको छ । उनीहरुमध्ये ४० जनाको मृत्यु भएको छ भने ११ हजार ६ सय ९५जना निको भएका छन् ।यो तथ्यांक तयार पार्दासम्मको अपडेट:
कपिलवस्तु – ८६८
रौटहट – १४९३
दैलेख – ९७०
बाँके – ४०७
झापा – ३०३
पर्सा -१७९
धनुषा -७४४
रुपन्देही -३२०
सर्लाही –७०१
सप्तरी – ३२८
उदयपुर -६९
बारा -११२
सुर्खेत – ४४३
दाङ- ६४०
सिरहा -२४०
महोत्तरी -७२१
सल्यान – २६६
जुम्ला -४०
कालिकोट- ६७
काठमाडौं -२४१
मोरङ -१७१
बर्दिया -२२१
धनकुटा-१३
बैतडी – २९८
कैलाली -१०००
गुल्मी –३४३
चितवन -११८
भक्तपुर -४६
नवलपरासी-१२८
सुनसरी -१०४
धादिङ -१४०
बाग्लुङ -२२९
मकवानपुर -३४
अछाम -६४९
अर्घाखाँची – २४७
स्याङ्जा -२१२
खोटाङ – १३
भोजपुर -६
कञ्चनपुर -३८०
रामेछाप – १९
सिन्धुली –२२
लमजुङ -९८
ललितपुर – ७४
नवलपुर – २९३
डडेल्धुरा –२९५
नुवाकोट- २९
दोलखा -७
सोलुखुम्बुमा-२
रुकुम पूर्व -५
दार्चुला-२१
म्याग्दी- ४६
संखुवासभा-७
बाजुरा -६१४
तनहुँ -१६५
डोटी -६०३
पर्वत-९२
पाल्पा -५७१
प्युठान -३४५
ताप्लेजुङ -१२
पाँचथर -८
सिन्धुपाल्चोक -६४
मुगु -६
बझाङ – १८४
हुम्ला -२
काभ्रे- १९
दोलखा- ४
गोरखा- ११९
कास्की – ८७
रोल्पा- ९७
जाजरकोट -१८
डोल्पा- ५
इलाम- २८
मनाङ १
रुकुमपश्चिम -३८
मस्ताङ- १०९
ओखलढुंगा- २१
तेह्रथुम- ९
रसुवा -११