५ साउन, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ३ सयले बढेको छ ।
शुक्रबार प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार प्रतितोलामा ३ सय रुपैयाँले घटेर ९२ हजार ५ सयमा कारोबार भैरहेको छ । यस्तै, तेजाबी सुन प्रतितोला ९२ हजार ६५ रुपैयाँमा कारोबार भैरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार चाँदी प्रतितोलामा १० रुपैयाँले बढेर १ हजार ५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्