Logo

हालसम्म नेपालमा: कुन जिल्लामा कति कोरोना संक्रमित ?



Spread the love

४ साउन, काठमाडौँ। विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक महिना यता नेपालमा संक्रमण निकै देखिएको छ ।

अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका सबै ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् ।

आज बिहान आइतबार कुनै पनि कोरोना संक्रमण भेटिएका छैन भने हिजो शनिबार ५७ संक्रमण भएका मध्य १९ जिल्लामा कोरोना पुष्टि भएको छ ।

२४ घण्टा याता ५७ जना कोरोना भएका मध्य कैलालीमा १३, मोरङका ९, डोटीका ७, दैलेखका ५, रुकुम पश्चिमका ३ र तेह्रथुम, सर्लाही, गुल्मी, पाल्पा, डडेलधुरा र बझाङका २/२ इलाम, झापा, बारा, नुवाकोट, बाग्लुङ, पर्वत, सल्यान र कञ्चनपुरमा १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा संक्रमितको संख्या १७ हजार ५०२ पुगेको छ । उनीहरुमध्ये ४० जनाको मृत्यु भएको छ भने ११ हजार ६३७ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्र विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरबाट १०३ जना निको भएर डिस्चार्ज भएका छन् । यो तथ्यांक तयार पार्दासम्मको अपडेट:

कपिलवस्तु – ८६८
रौटहट – १४९१
दैलेख – ९७०
बाँके – ४०२
झापा – ३०३
पर्सा -१७२
धनुषा -७४४
रुपन्देही -३२०
सर्लाही –६७६
सप्तरी – २९६
उदयपुर -६९
बारा -१११
सुर्खेत – ४४३
दाङ- ६३५
सिरहा -२३९
महोत्तरी -७२१
सल्यान – २६५
जुम्ला -४०
कालिकोट- ६७
काठमाडौं -२४०
मोरङ -१७०
बर्दिया -२११
धनकुटा-१३
बैतडी – २९८
कैलाली -९७६
गुल्मी –३४३
चितवन -११८
भक्तपुर -४६
नवलपरासी-११८
सुनसरी -१०३
धादिङ -१४०
बाग्लुङ -२२८
मकवानपुर -३३
अछाम -६४९
अर्घाखाँची – २४७
स्याङ्जा -२१०
खोटाङ – १३
भोजपुर -६
कञ्चनपुर -३८०
रामेछाप – १९
सिन्धुली –२२
लमजुङ -९२
ललितपुर – ७२
नवलपुर – २९३
डडेल्धुरा –२९३
नुवाकोट- २९
दोलखा -७
सोलुखुम्बुमा-२
रुकुम पूर्व -५
दार्चुला-२१
म्याग्दी- ४०
संखुवासभा-७
बाजुरा -६१४
तनहुँ -१६५
डोटी -६०३
पर्वत-९२
पाल्पा -५७०
प्युठान -३४४
ताप्लेजुङ -१२
पाँचथर -८
सिन्धुपाल्चोक -६४
मुगु -६
बझाङ – १८४
हुम्ला -२
काभ्रे- १९
दोलखा- ४
गोरखा- ११९
कास्की – ८१
रोल्पा- ९७
जाजरकोट -१८
डोल्पा- ५
इलाम- २८
मनाङ १
रुकुमपश्चिम -३८
मस्ताङ- १०९
ओखलढुंगा- २१
तेह्रथुम- ९
रसुवा -११

प्रतिक्रिया दिनुहोस्