Logo

२४ घण्टा याता नेपालमा कोरोनाबाट संक्रमण हुनेको संख्या ह्यातै घट्यो



Spread the love
Nagaland reports no new Covid19 positive case, tally stands at 193

साउन ३, काठमाडाैं । नेपालमा थप ५७ जनामा काेराेना संक्रमण देखिएकाे छ । देशभरका विभिन्न प्रयाेगशालामा गरिएकाे परीक्षणपश्चात् ५७ जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

याेसँगै नेपालमा काेराेना भाइरसबाट संक्रमित हुनेहरूकाे संख्या १७ हजार ५ सय २ पुगेकाे छ । हालसम्म नेपालमा भाइरसबाट ४० जनाकाे ज्यान गएकाे छ भने ११ हजार ६ सय ३७ जना संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस्